‘मरेका छन् महिलाहरु बलात्कारी पापीले, अन्धकारलाई त्याग्नुपर्छ अब हामीले’

प्रताप बानियाँ /बेनी भदौ २७ गते । म्याग्दीका महिलाहरुले तीज गीतबाटै महिला हिंसा विरुद्धको आवाज उठाएका छन् । उनीहरुले तीजको गीतमार्फत देशमा बढ्दै गैरहेको महिला हिंसा, बलात्कार, अन्याय, अत्याचार, थिचोमिचो, दाइजो, घरेलु तथा लैङ्गिक हिंसाको विरुद्ध बोलेका हुन् । (तीजको दरखाने दिन) मङ्गलबार म्याग्दी सदरमुकाम बेनीमा आयोजित खुल्ला तीजगीत प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रममा सहभागिता … Continue reading ‘मरेका छन् महिलाहरु बलात्कारी पापीले, अन्धकारलाई त्याग्नुपर्छ अब हामीले’